भुवन
Romanized: bhuvan, bhuwana, bhuwan, bhubana
जगत्; संसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जगत्; संसार।
२.
जल; पानी।
३.
प्रकृतिको सिर्जना; सृष्टि।
४.
जनता; दुनियाँ।
५.
पुराणअनुसार भू, भुव, स्व, मह आदि चौध लोक; सात लोक तथा सात पातालमध्ये प्रत्येक।
६.
उक्त आधारमा चौधको सङ्ख्यासूचक शब्द।