भुवल

Romanized: bhuval, bhuwala, bhuwal, bhubala

कष्टसाथ झेल्नुपर्ने दुःखको अवस्था; ठुलो दुःख; हन्डर; सङ्कट; हैरानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कष्टसाथ झेल्नुपर्ने दुःखको अवस्था; ठुलो दुःख; हन्डर; सङ्कट; हैरानी।

सम्बन्धित शब्दहरू