केवल

Romanized: keval, kewala, kewal, kebala

खालि; त्यही एक मात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अव्यय [संस्कृत]

१.
खालि; त्यही एक मात्र।
२.
सिवाय ।
३.
(नाम) भ्रान्तिरहित विशुद्ध ज्ञान।

सम्बन्धित शब्दहरू