देवल
Romanized: deval, dewala, dewal, debala
देवताका मूर्ति स्थापना गरिएको मन्दिर; देवालय; देवगृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
देवताका मूर्ति स्थापना गरिएको मन्दिर; देवालय; देवगृह।
२.
देवदेवताको पूजा गर्ने कामद्वारा जीवननिर्वाह गर्ने व्यक्ति; पुजारी; पण्डा।
३.
धर्ममा सधैं अनुरक्त रहने व्यक्ति; धार्मिक व्यक्ति।
४.
नारदमुनि।
५.
एक प्रसिद्ध ऋषि।