केवट

Romanized: kevat, kewata, kewat, kebata

खोलानालामा माछा मार्ने र डुङ्गा तार्ने कामबाट जीवन निर्वाह गर्ने एक जाति वा त्यस जातिको व्यक्ति; माझी; मल्लाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत केवट्ट< संस्कृत कैवर्त]

1
खोलानालामा माछा मार्ने र डुङ्गा तार्ने कामबाट जीवन निर्वाह गर्ने एक जाति वा त्यस जातिको व्यक्ति; माझी; मल्लाह।

सम्बन्धित शब्दहरू