केवँरा

Romanized: kevamraa, kevanraa, kewamraa, kevamr

लाम्चा ठुलठुला हरिया पात हुने, टुप्पामा घोगा लागी त्यसमा पहेंला र सेता फूल फुल्ने र जरामा गदको जस्तो गाना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत केविका]

1
लाम्चा ठुलठुला हरिया पात हुने, टुप्पामा घोगा लागी त्यसमा पहेंला र सेता फूल फुल्ने र जरामा गदको जस्तो गाना हुने बोट वा त्यसैको फूल।

सम्बन्धित शब्दहरू