गेवँरा

Romanized: gevamraa, gevanraa, gewamraa, gevamr

सेतो, मोटो, कमलो र स्वादिलो असल जातको उखु, गेमरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सेतो, मोटो, कमलो र स्वादिलो असल जातको उखु, गेमरा।
२.
अदुवाका जस्ता ठुलालाम्चा पात हुने, एक बर्खे बोट वा त्यसैको पहेंलो सेतो सुगन्धी फूल।

सम्बन्धित शब्दहरू