केँवरा

Romanized: kemvaraa, kemwaraa, kenvaraa, kemvar

लाम्चा ठुला र हरिया हलेदाका जस्ता पात हुने, पहेँलो वा सेतो फुल्ने एक जातको फूल; पूर्वतिर सेतोलाई दुध केँवरा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लाम्चा ठुला र हरिया हलेदाका जस्ता पात हुने, पहेँलो वा सेतो फुल्ने एक जातको फूल; पूर्वतिर सेतोलाई दुध केँवरा र पहेँलोलाई सुन केँवरा भनिने फूलको जात।

सम्बन्धित शब्दहरू