खेवरा
Romanized: khevaraa, khewaraa, khevar, khewara
कुनै कामकुराको थालनी; प्रारम्भ; सुरु। (उदा.- तिम्रो रोपाइँ सकिएछ, आफ्नो त खेवरा पनि भएको छैन)। विप. मैझारो। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कामकुराको थालनी; प्रारम्भ; सुरु। (उदा.- तिम्रो रोपाइँ सकिएछ, आफ्नो त खेवरा पनि भएको छैन)। विप. मैझारो।
उदाहरण वाक्य
- तिम्रो रोपाइँ सकिएछ, आफ्नो त खेवरा पनि भएको छैन