कवल
Romanized: kaval, kawala, kawal, kabala
दलान, पसल, आदिका दुई थामका बिचको स्थान; दुकानको लङ वा भागलाई बिच बिचका खम्बा वा द्वारले छुट्याइएको सानो खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
दलान, पसल, आदिका दुई थामका बिचको स्थान; दुकानको लङ वा भागलाई बिच बिचका खम्बा वा द्वारले छुट्याइएको सानो खण्ड।