भुव

Romanized: bhuv, bhuwa, bhuw, bhuba

पुराणअनुसार पृथ्वीमाथिका सात लोकमध्ये दोस्रो लोक; पृथ्वी र सूर्यका बिचमा रहेको आकाश; अन्तरिक्ष । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पुराणअनुसार पृथ्वीमाथिका सात लोकमध्ये दोस्रो लोक; पृथ्वी र सूर्यका बिचमा रहेको आकाश; अन्तरिक्ष ।

सम्बन्धित शब्दहरू