भुवो
Romanized: bhuwo, bhubo, bhuvo
भुवो (bhuwo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
भुवो(१)
(नाम)
१..
गाईतिहारको अगिल्लो रातमा राँकाहरू बाल्दै निर्धारित ठाउँमा कोठी फाल्ने प्रचलन।
२..
पौष अमावस्यादेखि सुरु भई पाँचदेखि पन्ध्र दिनसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशमा विशेषतः पुरुषहरूले मनाउने पर्व।
३..
सोही पर्वका अवसरमा ढोलीहरूद्वारा चर्को आवाजमा दमाहा, ट्याम्को, झ्याली, मुजुरा, ताल र करतालजस्ता बाजा बजाउँदै चर्को स्वरमा भट्याउँदै प्रस्तुत गरिने लोकगीत; भुओ; भ्वा।
भुवो(२)
(नाम [भुवा+ओ])
1.
खरानी; भुवा।