चाँवो
Romanized: chaamvo, chamvo, chaamwo, chaanvo
पानजस्तो पात हुने, पहेंला फूल फुल्ने र पिप्लाका आकारको फल लाग्ने एक लहरो; चाभो; पिप्लाको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चव्य]
1
पानजस्तो पात हुने, पहेंला फूल फुल्ने र पिप्लाका आकारको फल लाग्ने एक लहरो; चाभो; पिप्लाको एक भेद।