चौध भुवन

Romanized: chaudha bhuvana, chaudha bhuvan, chaudha bhuwana, chaudha bhuwan

पौराणिक कथनअनुसार पृथ्वी र त्यसभन्दा माथिका भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपलोक र सत्यलोक अनि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पौराणिक कथनअनुसार पृथ्वी र त्यसभन्दा माथिका भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपलोक र सत्यलोक अनि पृथिवीभन्दा तलका अतल, वितल, सुतल, तलातल, रसातल, महातल र पातालसमेतका भुवनहरू।

सम्बन्धित शब्दहरू