मधुवन
Romanized: madhuvan, madhuwana, madhuwan, madhubana
गोपिनीहरूले कृष्णसँग रासलीला गरेको ठाउँ; यमुना नदीको किनारमा रहेको वन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मधु+वन]
१.
गोपिनीहरूले कृष्णसँग रासलीला गरेको ठाउँ; यमुना नदीको किनारमा रहेको वन।
२.
प्रेमीप्रेमिकाको मिलन हुने कुञ्ज वा वाटिका।
३.
बर्दिया जिल्लामा रहेको एक नगरपालिका।
४.
सुन्दर तथा सुगन्धित वन।