मधुफली
Romanized: madhufali, madhuphalee, madhufalee, madhufalii
भोजनको अन्त्यमा दहीमा केरा, स्याउ आदि मिसाएर खाइने स्वादिष्ठ परिकार; सलाद आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भोजनको अन्त्यमा दहीमा केरा, स्याउ आदि मिसाएर खाइने स्वादिष्ठ परिकार; सलाद आदि।