चतुर्दश विद्या

Romanized: chaturdasha vidyaa, chaturdasha vidya, chaturdasha widyaa, chaturdasa vidyaa

चौध विद्या वा शास्त्र (चार वेद- ऋग्, यजु, साम, अथर्व; वेदका छ अङ्ग- शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चौध विद्या वा शास्त्र (चार वेद- ऋग्, यजु, साम, अथर्व; वेदका छ अङ्ग- शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष र छन्द; अनि मीमांसा, न्याय, धर्मशास्त्र र पुराण)।

सम्बन्धित शब्दहरू