चतुर्मास

Romanized: chaturmaasa, chaturmaas, chaturmasa, chaturmas

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिना; चौमासा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिना; चौमासा।
२.
ती महिनाहरूमा गरिने विभिन्न धार्मिक कार्य।

सम्बन्धित शब्दहरू