चतुर्मासा
Romanized: chaturmaasaa, chaturmaasa, chaturmasaa, chaturmaas
हरिशयनीदेखि हरिबोधनी एकादशीसम्मको चार महिना; आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको अवधि; चौमासा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चतुर्मास+आ]
१.
हरिशयनीदेखि हरिबोधनी एकादशीसम्मको चार महिना; आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको अवधि; चौमासा; चतुर्मासा।
२.
चार महिनामा हुने वा गरिने; चौमासा; चौमासिक।