चतुर्वेद
Romanized: chaturveda, chaturved, chaturweda, chaturwed
ऋग्, यजु, साम र अथर्व वेद; चतुर्विद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ऋग्, यजु, साम र अथर्व वेद; चतुर्विद्या।
२.
(विशेषण)
चारै वेदसँग परिचित भएको; चारै वेदको ज्ञाता।