चतुर्वेदी
Romanized: chaturvedi, chaturwedi, chaturvedee, chaturbedi
चारै वेदको ज्ञाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चारै वेदको ज्ञाता।
२.
ब्राह्मण वर्गको एक थर।