पुटपाक

Romanized: putapaaka, putapaak, putapak, putapaka

औषधीलाई जामुनु, बर आदिका पातले बेरी गिलो माटोले पोतेर डल्लो पारी डढाएर भस्म पार्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
औषधीलाई जामुनु, बर आदिका पातले बेरी गिलो माटोले पोतेर डल्लो पारी डढाएर भस्म पार्ने प्रक्रिया।
२.
माटाको सानो पालाभित्र औषधी राखी माथिबाट पालैले छोपी दुइटा पालाको जोर्नीमा माटो पोती बन्द गरेर पोल्ने क्रिया।
३.
त्यस्तो प्रक्रियाबाट तयार पारिएको औषधी।

सम्बन्धित शब्दहरू