पुटपाकज
Romanized: putapaakaja, putapaakaj, putapakaj, putapakaja
मसला मोलेर मुख बन्द गरी बाक्लो भाँडोमा पकाएको, गलेको मासुको परिकार; कबाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मसला मोलेर मुख बन्द गरी बाक्लो भाँडोमा पकाएको, गलेको मासुको परिकार; कबाफ।