पाथेभाइ

Romanized: paathebhaai, paathebhai, pathebhaai, pathebhai

एउटै कामको हिस्सा बेहोर्ने व्यक्तिहरू; हिस्सेदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
एउटै कामको हिस्सा बेहोर्ने व्यक्तिहरू; हिस्सेदार।
२.
एउटै खलाको मोही।
३.
एउटै चुलामा खाने साथी; भान्सेभाइ, चुलेभाइ।

सम्बन्धित शब्दहरू