पाठेभाइ

Romanized: paathebhaai, paathebhai, pathebhaai, pathebhai

एउटै पाठ पढ्ने वा सँगसँगै पढ्ने साथी; सहपाठी; सहाध्यायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
एउटै पाठ पढ्ने वा सँगसँगै पढ्ने साथी; सहपाठी; सहाध्यायी।
२.
एकै कोखको दाजु वा भाइ; गर्भेभाइ।

सम्बन्धित शब्दहरू