उतथ्य
Romanized: utathy, utathya
उतथ्य (utathy) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
उतथ्य(१)
(नाम [संस्कृत])
1.
नेपालका प्राचीन ऋषि गौतमका पिता।
उतथ्य(२)
(नाम)
1.
अङ्गिरसगोत्रका एकजना वैदिक ऋषि; बृहस्पतिका बहिनीज्वाइँ।