तथ्य
Romanized: tathy, tathya
वास्तविकतामा आधारित, प्रमाणित हुन सक्ने; सत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वास्तविकतामा आधारित, प्रमाणित हुन सक्ने; सत्य।
२.
(नाम)
साँचो कुरो वा विवरण; वास्तविकता।