आवसथ्य

Romanized: aavasathya, aavasathy, aawasathya, avasathy

आवसथ्य (aavasathya) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

आवसथ्य(१)

(नाम [संस्कृत])
1.
यज्ञमा प्रयोग गरिने एक प्रकारको आगो; घर; डेरा; धर्मशाला।

आवसथ्य(२)

(नाम)
1.
अग्निहोत्रीहरूद्वारा प्रयोग गरिने पाँचप्रकारका अग्निमध्ये गृहकार्यका निम्ति प्रज्वलित गरिने अग्नि (यस्ता अग्नि पाँच किसिमका हुन्छन्- पितृकार्यका निम्ति अन्वाहार्य, दैवीवाक्यका निम्ति गार्हपत्य, हवनका निम्तिआहवनीय, गृहकार्यका निम्ति आवसथ्य र मरणोपरान्त आत्मदाहका निम्ति पचन)।

सम्बन्धित शब्दहरू