निदर्शना
Romanized: nidarshanaa, nidarshana, nidarsanaa, nidarshan
दुई वाक्यको अर्थमा अन्तर हुँदाहुँदै पनि उपमाद्द्वारा तिनीहरूका सम्बन्धको कल्पना गर्दा साहित्यमा हुने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई वाक्यको अर्थमा अन्तर हुँदाहुँदै पनि उपमाद्द्वारा तिनीहरूका सम्बन्धको कल्पना गर्दा साहित्यमा हुने एक अर्थालङ्कार।