अप्रदर्शित

Romanized: apradarshita, apradarshit, apradarsit, apradarsita

वि. [सं.] प्रदर्शन नगरिएको; नदेखाइएको; रङ्गमञ्चमा नल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] प्रदर्शन नगरिएको; नदेखाइएको; रङ्गमञ्चमा नल्याइएको।

सम्बन्धित शब्दहरू