प्रदर्शिनी
Romanized: pradarshini, pradarshinee, pradarsinee, pradarsinii
कुनै वस्तु वा कुनै कार्यक्रम देखाउने वा हेर्ने (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै वस्तु वा कुनै कार्यक्रम देखाउने वा हेर्ने (स्त्री)।
२.
प्रदर्शनी।