सन्दर्शित
Romanized: sandarshita, sandarshit, sandarsit, shandarshita
सन्दर्शन भएको; प्रदर्शित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सन्दर्शन भएको; प्रदर्शित।