दर्शी
Romanized: darshi, darshee, darsee, darsii
कुनै विषय, वस्तु वा तत्त्वलाई देख्ने वा हेर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै विषय, वस्तु वा तत्त्वलाई देख्ने वा हेर्ने।
२.
देखाउने।