धनार

Romanized: dhanaara, dhanaar, dhanar, dhanara

राम्रो र झरझराउँदो धान उब्जने ठाउँ; अव्वल दर्जाको खेत; धनहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [धान+आर]

1
राम्रो र झरझराउँदो धान उब्जने ठाउँ; अव्वल दर्जाको खेत; धनहर।

सम्बन्धित शब्दहरू