नाभिस्थान
Romanized: naabhisthaana, naabhisthaan, naabhisthana, nabhisthaana
दैलेख जिल्लाको शिरस्थानदेखि आधा कोसजति पर नाभि खोलाको तीरमा रहेको, सतीदेवीको नाभि पतन भएको ठाउँ सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दैलेख जिल्लाको शिरस्थानदेखि आधा कोसजति पर नाभि खोलाको तीरमा रहेको, सतीदेवीको नाभि पतन भएको ठाउँ