नाभिजन्मा

Romanized: naabhijanmaa, naabhijanma, nabhijanmaa, naabhijanm

विष्णुको नाभिबाट उत्पन्न कमलको फूलमाथि प्रकट भएको मानिने आधारमा ब्रह्मालाई दिइएको एक नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विष्णुको नाभिबाट उत्पन्न कमलको फूलमाथि प्रकट भएको मानिने आधारमा ब्रह्मालाई दिइएको एक नाम।

सम्बन्धित शब्दहरू