टेलिभिजन
Romanized: telibhijan, telibhijana
बोल्ने मानिसको शब्द सुनिने र रूप तथा भावभङ्गिमा पनि देखिने आधुनिक यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
बोल्ने मानिसको शब्द सुनिने र रूप तथा भावभङ्गिमा पनि देखिने आधुनिक यन्त्र।
२.
श्रव्य, दृश्यसहितको विद्युतीय सञ्चार साधन।