बिजन

Romanized: bijan, bijana

विभिन्न थरीका बिउहरूको समुदाय; बिउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बीज]

१.
विभिन्न थरीका बिउहरूको समुदाय; बिउ।
२.
पाखो जग्गाको नाप लिने आँकडा।

सम्बन्धित शब्दहरू