बिजात
Romanized: bijaata, bijaat, bijat, bijata
परम्परागत रूपमा अरूभन्दा कम्ती भनी मानिएको जात; सानो जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बि+जात]
१.
परम्परागत रूपमा अरूभन्दा कम्ती भनी मानिएको जात; सानो जात।
२.
एकबाट अर्को भिन्न- भिन्न जात।