बिजाइ

Romanized: bijaai, bijai

अरूलाई हानि पुग्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अरूलाई हानि पुग्ने कार्य।
२.
उपद्रव; केटाकेटीले गर्ने बदमासी।

सम्बन्धित शब्दहरू