बिजाइँ
Romanized: bijaaim, bijaain, bijain, bijaim
अरूलाई दुःख दिने वा मर्का पार्ने किसिमले गरिने बिगो; उपद्रव; अर्धेल्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी बेजा]
१.
अरूलाई दुःख दिने वा मर्का पार्ने किसिमले गरिने बिगो; उपद्रव; अर्धेल्याइँ।
२.
गर्न नहुने वा अरूलाई अहित हुने काम; अन्याय; अत्याचार।