बिज्याइँ

Romanized: bijyaaim, bijyaain, bijyain, bijyaim

कसैलाई पिरमर्कामा पार्ने काम; फट्याइँ; उपद्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बिझ्+याइँ]

1
कसैलाई पिरमर्कामा पार्ने काम; फट्याइँ; उपद्रो।

सम्बन्धित शब्दहरू