विजन
Romanized: vijan, wijana, wijan, bijana
केही पनि नभएको; निर्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण नाम [संस्कृत]
१.
केही पनि नभएको; निर्जन।
२.
कोलाहल नभएको; मानिसको आवागमन नहुनाले हल्ला नभएको; एकान्त।
३.
निर्जन ठाउँ; एकान्त स्थल।