विजन्मा

Romanized: vijanmaa, wijanmaa, vijanm, wijanma

जारबाट जन्मेको सन्तान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जारबाट जन्मेको सन्तान।
२.
वर्णसङ्कर।

सम्बन्धित शब्दहरू