टेलिफोन
Romanized: teliphon, telifona, telifon, teliphona
तारको सम्बन्धद्वारा एक ठाउँबाट अर्को ठाउँमा कुराकानी ओहोरदोहोर गराउने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
तारको सम्बन्धद्वारा एक ठाउँबाट अर्को ठाउँमा कुराकानी ओहोरदोहोर गराउने यन्त्र।
२.
यस्तै यन्त्रबाट पठाइएको खबर।