टेलिप्रिन्टर

Romanized: teliprintar, teliprintara

तारद्वारा प्राप्त भएको खबरको सङ्केतलाई स्वयम् टाइप गरिदिने यन्त्र; दूरमुद्रण यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
तारद्वारा प्राप्त भएको खबरको सङ्केतलाई स्वयम् टाइप गरिदिने यन्त्र; दूरमुद्रण यन्त्र।

सम्बन्धित शब्दहरू