टेलर
Romanized: telar, telara
कहीँ यात्रा गर्दा वा माल ढुवानी गराउँदा ट्याक्टर, जिप आदिको पछाडि जोडेर लगिने दुई पाङ्ग्रे डिब्बा; ट्रेलर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी ट्रेलर]
१.
कहीँ यात्रा गर्दा वा माल ढुवानी गराउँदा ट्याक्टर, जिप आदिको पछाडि जोडेर लगिने दुई पाङ्ग्रे डिब्बा; ट्रेलर।
२.
कपडा सिउने पसल।