जेलर

Romanized: jelar, jelara

झ्यालखानाको रेखदेख गर्ने र कैदीहरूमाथि निगरानी राख्ने जेलको प्रमुख हाकिम; कारागाराधिकृत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
झ्यालखानाको रेखदेख गर्ने र कैदीहरूमाथि निगरानी राख्ने जेलको प्रमुख हाकिम; कारागाराधिकृत (जेल-सुपरिन्टेन्डेन्ट)।

सम्बन्धित शब्दहरू