नाभिकमल
Romanized: naabhikamala, naabhikamal, nabhikamal, nabhikamala
विष्णुको नाभिस्थानबाट उत्पन्न मानिएको कमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विष्णुको नाभिस्थानबाट उत्पन्न मानिएको कमल।
२.
ब्रह्माको उद्भवस्थल।