नाविकसूची
Romanized: naavikasuchi, navikasuchi, naawikasuchi, nawikasuchi
उक्त उपकरणबाट प्राप्त सूचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उक्त उपकरणबाट प्राप्त सूचना।
२.
जहाज हाँक्ने कर्मचारीहरूले प्रयोग गर्ने गति, दिशा, समय आदिको विवरण दिने उपकरण।